2009年10月4日日曜日

दशैपछिको यात्रा



दशै मनाउन गाउं आएकाहरु दशैको समापनसंगै कर्मथलो फर्कने हतारोमा जोखिम मोलेर यात्रा गर्दै । तस्वीर : फणि महत
दशै मनाउन काभ्रे आएकाहरु सवारीसाधनको अभावमा छतमा बसेर यात्रा गर्दै । इन्सेटमा अंगालेमारेर यात्रातर एक जोडि । तस्वीर : विनोद न्यौपाने
दशैमा बैतडीको देहीमाडौं भगवती मन्दीरमा अष्टमीका दिन बलीका लागि काटिएका रांगाहरु । माओवादी द्धन्द्धको बेलामा रोकिएको बलीको परम्परा यो वर्षवाट शुरु भएको छ । तस्विर : बच्चु विक

0 件のコメント: