2009年10月4日日曜日

असुरक्षित यात्रा


काठमाडौँमा सार्वजनिक यातायातलाई बेवास्ता गर्ने अनि यसको प्रभावकारिता पनि कम भइरहेको परिस्थितिमा निजी सवारी साधन त्यसमाथि पनि बाइक र स्कुटीको प्रयोग बढ्दो छ। तर बनाउने कम्पनीले कल्पना गरेभन्दा पनि बेग्लै किसिमले हुने गरिरहेको छ यसको उपयोग। माथिको फोटोमा नै हेर्नुस् न, चार चार जना बसेका छन्। त्यसमाथि एउटा गर्‍हुँगो ब्यागको बोझ पनि त्यही एउटा स्कूटीले थाम्नु परेको छ

0 件のコメント: