प्रधानमन्त्री माधवकुमार नेपाल हिजो निकै मख्ख परे। आज पनि मख्खै परेका होलान्। आज नेपाली मात्र हैन, विश्वका मिडियाले पनि उनको फोटो छापेका छन्। हिजो उनले बिहान रुकुममा एक गर्भवती महिलाको उद्धार गरी प्रशंसा कमाए। अनि दिउँसो भने स्पाइस गर्ल्स समूहकी पूर्व सदस्य सुन्दरी गायिक गेरी हालिवेलसित रोमान्टिक मूडमा फोटो खिचाउँदै थिए। मख्ख थिए माधव। फोटोहरु साभारः रोयटर्स/एएफपी/ईपीए/युएनएफपीए
2009年10月4日日曜日
मख्ख माधव

登録:
コメントの投稿 (Atom)
.jpg)
0 件のコメント:
コメントを投稿